एक वर्षमा १ खर्ब बेरुजु, १७ अर्ब हिनामिना कुन मन्त्रालयको कति सुचि सहित हेर्नुहोस



सैघाली खबर,
काठमाण्डौ १६ बैशाख।
यो वर्ष विभिन्न मन्त्रालयमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ । महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो ।१० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ । बाँकी विभिन्न समिति र संंस्थाबाट २ अर्ब ८३ करोड ४१ लाख असुलउपर हुनुपर्ने औँल्याएको छ । कुल बेरुजु रकममध्ये कर्मचारीले पेस्कीका रूपमा लिएका, तर फस्र्योट नभएको रकम २ अर्ब ६९ करोड १० लाख रुपैयाँ छ ।

कसको कति बेरुजु रु
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १ खर्ब ३३ अर्ब ६६ करोड ३३ लाख
बेरुजु स् २१ अर्ब २९ करोड ५१ लाख ३३ हजार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २२ अर्ब ७३ करोड १८ लाख ३८ हजार
बेरुजु स् १७ करोड ७३ लाख

अर्थ मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २३ खर्ब ९६ अर्ब ८४ करोड ३७ लाख
बेरुजु स् १६ अर्ब १७ करोड ६६ लाख १४ हजार

शिक्षा मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १ खर्ब ८६ अर्ब ६१ करोड ८१ लाख
बेरुजु स् १६ अर्ब ९ करोड ८७ लाख ७६ हजार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १ खर्ब ५६ अर्ब ९६ करोड १७ लाख १३ हजार
बेरुजु स् ११ अर्ब ४२ करोड १ लाख ९५ हजार

रक्षा मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ९५ अर्ब ९० करोड ५६ लाख
बेरुजु स् ६ अर्ब ८७ करोड ५० लाख ८४ हजार

स्वास्थ्य मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ८५ अर्ब १० करोड १५ लाख
बेरुजु स् ६ अर्ब ३४ करोड ९८ लाख १६ हजार

खानेपानी तथा सरसफाइ मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ७७ अर्ब ६३ करोड
बेरुजु स् ५ अर्ब ७८ करोड ८० लाख

सहरी विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ३५ अर्ब ८३ करोड ९४ लाख
बेरुजु स् ५ अर्ब ६० करोड २० लाख २१ हजार

गृह मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १ खर्ब ५४ अर्ब ४८ करोड ९९ लाख
बेरुजु स् २ अर्ब ५३ करोड ६८ लाख ९७ हजार

सिँचाइ मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २९ अर्ब ६९ करोड ६८ लाख
बेरुजु स् २ अर्ब ३१ करोड ६३ लाख

भूमिसुधार तथा व्यवस्था मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ४१ अर्ब २७ करोड ७८ लाख ४८ हजार
बेरुजु स् २ अर्ब २८ करोड ५ लाख ९३ हजार

कृषि विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २६ अर्ब ९२ करोड ५३ लाख ४ हजार
बेरुजु स् २ अर्ब २७ करोड २९ लाख ६९ हजार

सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ६४ अर्ब ८९ करोड ३८ लाख
बेरुजु स् १ अर्ब ४९ करोड ४६ लाख १५ हजार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १ खर्ब ४२ अर्ब ९१ करोड २१ लाख
बेरुजु स् १ अर्ब २८ करोड ४३ लाख ८४ हजार

ऊर्जा मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ५ खर्ब ३२ अर्ब ८५ करोड ६५ लाख
बेरुजु स् ८० करोड २३ लाख ७ हजार

पशुपक्षी विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १० अर्ब ९ करोड २२ लाख २२ हजार
बेरुजु स् ६३ करोड ८३ लाख ३२ हजार

वन तथा भू–संरक्षण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २० अर्ब १० करोड ८० लाखको लेखा
बेरुजु स् ५९ करोड ११ लाख ४४ हजार

परराष्ट्र मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ९ अर्ब ५९ करोड ४५ लाख
बेरुजु स् ५८ करोड १७ लाख ४४ हजार

युवा तथा खेलकुद मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ५ अर्ब ५६ करोड ६५ लाख
बेरुजु स् २९ करोड ४६ लाख ४ हजार

उद्योग मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २६ अर्ब ५५ करोड ७५ लाख
बेरुजु स् २३ करोड ५० लाख ६८ हजार

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ३ अर्ब २८ करोड ८१ लाख २८ हजार
बेरुजु स् २१ करोड ७४ लाख ३८ हजार

जनसंख्या तथा वातावरण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ११ अर्ब ३२ करोड २४ लाख ६८ हजार
बेरुजु स् २० करोड ५८ लाख ३० हजार

निर्वाचन आयोग
लेखापरीक्षण स् ५ अर्ब ९० करोड ७२ लाख ७१ हजार
बेरुजु स् १९ करोड १६ लाख ७१ हजार

श्रम तथा रोजगार मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २१ अर्ब ३४ करोड ५९ हजार
बेरुजु स् १८ करोड ८६ लाख ६८ हजार

सहकारी तथा गरिबी निवारण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १ अर्ब १३ करोड ९४ लाख
बेरुजु स् १० करोड ३१ लाख ८ हजार

वाणिज्य मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् २ अर्ब १७ करोड २८ लाख ५३ हजार
बेरुजु स् ६ करोड ३० लाख ७९ हजार

शान्ति तथा पुनर्निर्माण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ९ अर्ब ६१ करोड ५ लाख ६० हजार
बेरुजु स् ३ करोड ५१ लाख ३६ हजार

आपूर्ति मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ४ अर्ब ७० करोड ४९ लाख ८ हजार
बेरुजु स् ३ करोड ८३ लाख ११ हजार

विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् १ अर्ब ६० करोड ४० लाख ९५ हजार
बेरुजु स् १ करोड ८९ लाख ५७ हजार

सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण स् ३ अर्ब ८३ करोड ९९ लाख ९५ हजार
बेरुजु स् ८९ लाख ६४ हजार

nayapatrika

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्