स्वतनत्र प्रेस विना लोकतन्त्र र प्रजातन्त्र वलीयो हुन नसक्ने



सैघाली खबर,
तुलसीपुर १६ बैशाख।
स्वतनत्र प्रेस विना लोकतनत्र र प्रजातन्त्र वलीयो हुन नसक्ने आज तुल्सीपुरमा आयेजीत एक कार्यक्रमकका सहभागीहरुले वताएका छन

नेपाल प्रेस युनियन दाङले आयोजना गरेको नववर्ष २०७५को शुभकामना एंव बनभोज कार्यक्रम वोल्ने वक्ताहरुले यस्तो वताएका हुन ।
स्वतनत्र प्रेस विना लोकतनत्र र प्रजातनत्र वलीयो नहुने भन्दै वक्ताहरुले लोकतान्त्रीक शासन व्यवस्थालाइ वलीयो वनाउन पनी स्वतन्त्र प्रेसको आवश्यक हुने वताएका छन । वक्ताहरुले प्राप्त उपल्वधीको संस्थागत विकास का लागी पनी स्वतन्त्र प्रेसको आवश्यक रहेको भन्दै यसका लागी नेपाल प्रेस युनीयनमा आवद्ध पत्रकारहरुले अहम भुमीका खेल्नुपर्ने वताएका छन ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष शुसिल बस्नेतको अध्यक्षता तथा युनियन दाङका संस्थापक अध्यक्ष राम प्रसाद पौड्ेलको प्रमुख आतिथ्य एंव युनियन दाङका सल्लाहाकार सुदिप गौत्मको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौत्मको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष राम प्रसाद पौड्ेलले लोकतन्त्र स्थापना र पत्रकारहरुको हकहितका लागी नेपाल प्रेस युनियनले सदैब अहम भुमिका निर्बाह गर्दै आईरहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै युनियन दाङका सल्लाहाकार सुदिप गौत्मले लोकतन्त्रलाई बलियो बनाउन र सत्ता पक्षले गरेका गल्ती कमीकमजोरीलाई उजागर गर्नकालागी सदैब नेपाल प्रेस युनियनले तदारुकताका साथ काम गर्दै आईरहेको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत,तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल,नेपाल टे«ड युनियनका दाङका अध्यक्ष तिर्थराज न्यौपाने,महिला मानब अधिकार रक्षक संजाल दाङका अध्यक्ष शुष्मा गिरी,सामुदायिक रेडियो प्रसारक संघ अक्योर्यावका उपाध्यक्ष अर्जुन गिरी,नेपाल पत्रकार महासंघका प्रदेश सदस्य लक्ष्मीमान चौधरी,नेपाली कांग्रेस जिल्ला सदस्य देबा डाँगी,नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४का अध्यक्ष एकराज खड्का,नेपाल तरुणदल दाङका अध्यक्ष टिका घर्ति,मानबअधिकार तथा शान्ति समाजका अध्यक्ष सुरेश हमाल,तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५का अध्यक्ष बिरेन्द्र शाह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा भिमलाल मरासिनिले आफना स्वर्गीय बुवा यमनाथ मरासिनिको स्मृतिमा २५हजार बराबरको अक्षयकोषको स्थापना गर्नुभएको छ । यसैगरी तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले आफना स्वर्गीय दाजु बसन्त शाहको स्मृतिमा पत्रकारहरुको छोराछोरीलाई छात्रबृद्धि दिने मनसायले १५हजार ५सय ५ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सहयोगी ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो
कायक्रममा संस्थापक अधयक्ष राम प्रसाद पौडेल संस्थापक एवं सल्लहाकार सुदिप गौतम,नेपाल ट्रेृडयुनीयन काग्रेसका अध्यक्ष तीर्थराज न्यौपाने , उपाध्यक्ष इन्द« चौधरी ,अक्षयकोष स्थापनकर्ता भिमलाल मरासीनी, ललीतजंग शाह ,नेपाल पत्रकार महासंघका प्रदेश सदस्य लक्ष्मीमान चौधरी लगाएत विभीन्न सहयोगीहरुलाइ सम्मान गरिएको थियो , । कार्यक्रममा धन्यवादज्ञापन नेपाल प्रेस युनियन दाङका सदस्य शर्मिला डि.सी.ले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिब देबेन्द्र बस्नेतले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्