सानोतिनो चरित्रमा आँखै जादैन : लामिछाने



करिब १९ बर्ष पहिले नेपाल टेलिभिजनबाट प्रसारित ‘मुक्ति’ टेलिश्रृखला मार्फत डेब्यु गरेकि नायिका सरीता लामिछाने समाजमा गहिरो छाप छाड्न सफल कलाकार हुन् ।

अहिले सोहि टेलिभिजबाटै प्रसारित टेलिश्रृखला ‘परिचय’ मा उनि ब्यस्त छिन् । ठुलो पर्दाको कलाकार भन्दा सानो पर्दामै काम गरेर सबैको मनमा बस्न सफल भएकि कलाकार हुन् लामिछाने ।

कुनै समय ठुलो पर्दामा पनि काम गरेकि लामिछानेले चलचित्रमा काम गर्दा सानोतिनो चरित्रमा आँखै नजाने बताएकि छिन् । कथा, बिषयबस्तु र काम गर्ने समुह राम्रो भयो र आफु सन्तुष्ट हुने खालको रोल आयो भने पुनः ठुलो पर्दामा फर्किन सक्ने उनले बताएकि छिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्