गृहमन्त्री शर्मा आईतवार दाङ आउदै



तुलसीपुर १० असार ।
गृहमन्त्री तथा माओवादी केन्द्रका प्रभाबशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ दाङ आउदै छन् ।तुलसीपुर उप–महानगरपालिकाले गर्न लागिएको वृहत चुनावी सभालाई सम्वोधन गर्न गृहमन्त्री शर्मा दाङ आउन लागेका माओवादी केन्द्र तुलसीपुरका निर्बाचन परिचालन कमिटिका संयोजक रामजी चौधरी ‘मिलन’ले जानकारी दिएका छन । उर्जा मन्त्री भएको बेला गरेको उत्कृष्ठ कार्यसम्पादनले उच्च छवि बनाएका मन्त्री प्रभाकरले आईतबार दिउसो ३ बजे तुलसीपुरको अरणीको मैदानमा हुने चुनाबी सभालाई समबोधन गर्ने भएकाले उपस्थितिका लागि ेसम्पुर्ण दाङबासीलाई अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्