कर्णाली पुगरे रेखाले नयाँ हिरोईन् खोजिन् ।।



सैघाली खबर, काठमाण्डौँ ।
नेपाली चलचित्रकी नायिका रेखा थापाले आफ्नो आगामी फिल्मका लागि नयाँ हिरोईन खोजेकी छिन् । आफ्नो आगामी फिल्मका लागि रेखाले कर्णाली प्रदेश पुगेर नयाँ हिरोइन ल्याएकी हुन् ।

रेखाले जाजरकोट काले गाउँकी १४ बर्षीया कमला ओलीलाई आफ्नो फिल्मको हिरोइन बनाउन ल्याएकी हुन् । कमला पहिलो पटक गाडी चढेर हजुरबुवासंग काठमाडौ आएकी छिन् । अहिलेसम्म टेलिभिजन समेत नहेरेकी कमला रेखाको नयाँ फिल्म खेल्दैछिन् । कात्तिक २१ गते रिलिज गर्ने चलचित्र मालिकाको निर्देशन स्वयम रेखा थापाले गर्ने्छिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्