मनोरञ्जन

कर्णाली पुगरे रेखाले नयाँ हिरोईन् खोजिन् ।।

By थाहा अनलाइन

April 30, 2018

सैघाली खबर, काठमाण्डौँ । नेपाली चलचित्रकी नायिका रेखा थापाले आफ्नो आगामी फिल्मका लागि नयाँ हिरोईन खोजेकी छिन् । आफ्नो आगामी फिल्मका लागि रेखाले कर्णाली प्रदेश पुगेर नयाँ हिरोइन ल्याएकी हुन् ।

रेखाले जाजरकोट काले गाउँकी १४ बर्षीया कमला ओलीलाई आफ्नो फिल्मको हिरोइन बनाउन ल्याएकी हुन् । कमला पहिलो पटक गाडी चढेर हजुरबुवासंग काठमाडौ आएकी छिन् । अहिलेसम्म टेलिभिजन समेत नहेरेकी कमला रेखाको नयाँ फिल्म खेल्दैछिन् । कात्तिक २१ गते रिलिज गर्ने चलचित्र मालिकाको निर्देशन स्वयम रेखा थापाले गर्ने्छिन् ।।