अनमोल अभिनित चलचित्र क्याप्टेनको छायाँकन सुरु ।।



सैघाली खबर, काठमाण्डौा ।
नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ को छायाँकन सुरु भएको छ । अभिनेता अनमोल केसी अभिनित नयाँ आफ्नो छैटौ प्रोजेक्टमा उनि फुटवल खेलाडीको भूमिकामा देखिदैछन् । दिवाकर भट्टराईको निर्देशनमा तयार हुने चलचित्रमा दुइ नवनायिकाको प्रवेश भएको छ ।

उपासना सिंह ठकुरी र प्रियंका एमबइ चलचित्रको मुख्य अभिनेत्रीको रुपमा रहेका छन् । चलचित्रको अहिले इलाममा छायाँकन भैरहेको छ । चलचित्र भदौ ८ गते रिलिज गर्ने घोषणा गरिए पनि सोहि मितिमा चलचित्र रिलिज हुने हो या हैन त्यो भने हेर्न बाकि छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्