मसालद्वारा मोदीको नेपालको बिरोध



सैघाली खबर
काठमाडौं, १७ बैशाख

नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागतगर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ ।मसालकामहामन्त्रीमोहनविक्रम सिंहले आज विज्ञप्ति निकालेर यस्तो बताउनुभएको हो । नेपालको संविधानजारी हुननदिनमोदी सरकारले दवावदिएको, नेपालविरुद्ध नाकाबन्दीलगाएको, नेपालको संविधानविरुद्ध अन्तराष्ट्रियअभियानचलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमाआफ्नो एकलौटी बजार कायमगर्न अहिलेसम्मपारवहन सन्धिलाई पनिअनुमोदननगरेको आरोप मसालले लगाएको छ ।मोदीको नेपाल भ्रमणको उद्देश्यविस्तारवादीनीतिअन्तर्गत नै हुनलागेको मसालको ठहर छ ।मोदी वैशाखअन्तिम साता नेपालआउने तयारीमाहनुहुन्छ तर सरकारले भ्रमणको कार्यसूची सार्वजनिक गरेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्