मुख्य समाचार

राजपुर गाउपालिका द्धारा निशुल्क एम्बुलेन्स सेवा

By थाहा अनलाइन

April 30, 2018

सैघाली खबर दाङ, १७ बैशाख

दाङ्गको राजपुर गाउपालिकाले अस्पतालमागई सुत्केरी हुने महिलाको लागीनिशुल्कएम्बुलेन्स सेवा शुरु गरेको छ ।महिलाको प्रजन्न स्वास्थ्यमा सुधार ल्याउनदाङको राजपुर गाउपालकालेसुत्केरीहुन अस्पताल जाने महिलकालागीनिःशुल्कएम्बुलेन्स सेवा शुरु गरेकोहो ।स्वास्थ्यमामहिलाको सहजपहुँच बढाउनुका साथै सुरक्षितमातृत्व सेवाप्रदानगर्नगाउपालिकाले सो सेवा शुरु गरेको राजपुर गाउपालकाकाअध्यक्षलोकराज केसिलेबताउनुभयो । सेवाआरम्भ भएको आठ महिनाको अबधिमा २सय जनामहिलालेअस्पतालमा गई सुतकेरी भएको राजपुर गाउपालिकाका स्वास्थ्य सयोजककमलबहादुररोकायाले जानकारी दिनुभएको छ ।