‘डमरुको डन्डीबियो’ लाई युनिभर्सल सर्टिफिकेट ।।



सैघाली खबर, काठमाण्डौँ, बैशाख ।
नेपाली चलचित्र ‘डमरुको डन्डीबियो’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । खगेन्द्र लामिछानेद्धारा अभिनित चलचित्र ‘डमरुको डन्डीबियो’ ले युनिभर्सल अर्थात फिल्मलाई सबै उमेर समूहका ब्यक्तिहरुले हेर्न पाउनेछने ।

छेतेन गुरुङ निर्दे्शित फिल्म डमरुको डन्डीबियो लम्बाई २ घण्टा १९ मिनेटको छ । आगामी शुक्रबार अर्थात बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले निर्माण गरेका छन् ।

खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, अशान्त शर्मा, लक्ष्मी बर्देवा, अंकित खड्का, इङ्गी होपो कोइच सुनुवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । हरी हुँमागाईंको छायाँकन रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटाले संगीत दिएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्