आन्दोलित ब्रिटिस गोर्खाहरुको माग पुरा गर्ने जिम्मा नेपाल सरकारको हातमा ।।



सैघाली खबर÷काठमाण्डौँ, १८ बैशाख।
बेलायती सेना सरह सेवा सुबिधाको माग गर्दै आन्दोलनमा उत्रीएका भुपू गोर्खा सैनिकहरुको आन्दोलन अन्तिम चरणमा पुगेको छ । बिगत २५÷२६ बर्षदेखि आन्दोलनमा उत्रिएका उनिहरुको माग लगभग पुरा हुने अवस्थामा पुगेको छ । तर उनिहरुको माग सुनुवाई हुने वा नहुने कुरा नेपाल सरकारको पराराष्ट्र मन्त्रालयको हातमा छ ।

लामो समयदेखि आफ्ना मागहरु राख्दै आन्दोलनमा उत्रिएपनि राजनितिक अस्थिरताका कारण उनिहरुको मागको सुनुवाई हुन सकेको छैन । सन् १८१६ को सुगौली सन्धिसंगै ब्रिटिस र नेपाल सरकार बिचको लडाई सकिएपछि नेपाली युवाहरुलाई ब्रिटिस सेनामा भर्ति गर्न सुरु गरिएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्