उत्कृष्ट नेपाली चलचित्र बनेको छ ‘भोर’ : निर शाह ।।



सैघाली खबर/काठमाण्डौँ, बैशाख।
नेपाली सँस्कारभित्र रहेको बिकृति बिरुद्ध निमार्ण गरिएको चलचित्र ‘भोर’ आजदेखि प्रदशनमा आएको छ । दाईजो मानव हिसां भएको निष्कर्ष सहित निर्माण गरिएको चलचित्रलाई धेरैले प्रसंसा पनि गरेका छन् ।

बिशेषगरी मधेशमा दाईजोकै कारण छोरी, बुहारीहरुले यातना सहनुपरेको वास्तबिक घटनालाई चलचित्रमा समेटिएको छ । सामाजिक कुरिती भित्रै पर्ने सती प्रथा बिरुद्धको चलचित्र ‘झोला’ निमार्ण गरेको टिमले नै चलचित्र ‘भोर’ को निर्माण गरेको हो ।

चलचित्रको बिशेष प्रदशनीमा सहभागि अधिकास चलचित्रकर्मिहरुले ‘भोर’ लाई मधेशमा सञ्चालन गर्न सकेमा चलचित्रले सार्थकता पाउँने बताएका थिए । चलचित्रलाई यादबकुमार भट्टराईले निर्माण गरेका हुन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्