सरकारको निर्णय, यातायात ब्यबसायीको आन्दोलन, मर्कामा सर्वसाधारण (भिडियो) ।।



सैघाली खबर/काठमाण्डौ, २२ बैशाख
सधैको ब्यस्त काठमाण्डौँको नयाँ बसपार्क यतिबेला सुनसान छ । सरकारको निर्णय बिरुद्ध यातायात ब्यबसायीहरु उत्रिएपछि बसपार्क सुनसान बनेको हो । सिमित यातायात प्राली बाहेक कुनै पनि बसहरु यतिबेला चलेका छैनन् । यातायात ब्यबसायीहरुको यो आन्दोलनले यात्रुहरु भने मर्कामा परेका छन् ।।

تم النشر بواسطة ‏‎Saighali Khabar – सैघाली खबर‎‏ في الجمعة، ٤ مايو ٢٠١٨

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्