तुलसीपुर १ मा तरुण दलको कमिटी गठन



सैघाली खबर,
दाङ २२ बैशाख।
तुलसीपुर उपमहानगरपालीका वडा नं १ को नेपाली काग्रेशको भातृ सगंठन तरुण दलको  कमिटी गठन भएको छ। जसको अध्यक्षमा सेबक ढकाल,उपाध्यक्ष द्धय मोहन भुसाल, बालकृष्ण धिताल, सचिब आकास भण्डारी, कोषाध्यक्ष डम्बर छन्तयाल चयन हुनु भएको छ।

जसको सदस्यहरुमा दुर्गा ढकाल,सुरज नेपाली, भिमा बिक, इन्द्रा बुढा, मोहन आले रहनु भएको छ। तरुण दलका अध्यक्ष सेबक ढकालको अध्यक्षता एबम क्षेत्रिय सचिब चुडामनि ढकालको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो। कार्यक्रममा ललित जगं पाण्डे,लोकराज भुसाल,हिमाल कडेल,रेशम खराल,टिकाराम भण्डारी लगाएतकाको उपस्थिती रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्