अचम्मका कुरा

परीको पोर्न भिडियो सार्वजनिक ।।

By थाहा अनलाइन

May 05, 2018

सैघाली खबर/काठमाण्डौँ, २२ बैशाख। परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ । आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्टुव च्यानलमा उत्ताउला अन्तरवार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ । चलेका पोर्नसाइटले परी तामाङको नामबाट उक्त भिडियो तानेर आफ्नो साइटमा राखेका छन् ।

विश्वविख्यात पोर्न साइट ‘पोर्नहब’ले पहिलो नम्बरमा तामाङको भिडियो राखेको छ । परि तामाङ नेपाली पोर्नस्टार, परी तामाङ नेपाली काण्ड, परी तामाङ विथ रियल ब्रदर टाइटलमा उक्त भिडियो भाइरल हुन थालेको छ ।

उक्त पोर्न भिडियो अन्य विश्यविख्यात साइटले पनि तान्न थालेका छन् । यसैबीच, भिडियो सार्वजनिक भएपछि परी महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेकी छिन् । उनले केही युट्युव च्यानलमार्फत अन्यथा नलिन आग्रह गर्दै आफु र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् ।।