एक दिने नेपाल बन्द आह्वान



असार ११, दाङ । नेपाल कम्युनिष्ट पार्टीले एकदिने नेपाल वन्द आह्वानको घोषणा गरेको छ ।यही असार १४ गते वुधवार हुन लागिरहेको स्थानिय तहको निर्वाचन वहिष्कार गर्दै नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव माओवादी’ भोली मंगलवार एक दिने नेपाल वन्द आह्वान गरेको हो ।

60fea77069fc45ad31e4067193754eb9

नेपाल कम्युनिष्ट पार्टीका सेक्रेटरी सविनले आईतवार एक विज्ञप्ती जारी गर्दै निर्वाचनको पुर्व सन्ध्यामा निर्वाचनको विरोध गर्दै एकदिने नेपाल वन्द आह्वान गरिएको विज्ञप्ती मार्फत सार्वजानिक गरेका छन । वन्द लाई सफल वनाउन , उद्योग व्यावसाय , कलकारखाना , शिक्षण संस्था र यातायात वन्द गरी वन्द लाई सफल वनाउन समेत सवैमा अपिल गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्