सैघाली खबर
घो राहीमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो टल डो को प्रालिले मौ लिक कला र संस् कृतिको संरक्षणमा टे वा पु¥याउने उद्दे श्यले लो क सांगीतिक कार्यक्रम थालनी गरे को छ । प्रत्ये क हप्ताको शुक्रवार साँझ ७ दे खि साढे ८ बजे सम्म सञ्चालन गर्ने गरी शुक्रवार दे खि कार्यक्रम शुरु गरिएको छ ।
हो टल म्याने जर बसन्त जीएमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घो राही उपमहानगरपालिकाका मेयर नरुलाल चौ धरीले लो क कला र संस् कृतिको प्रवद्र्धनका लागि निजी क्षे त्रले यस् ता नमूनायो ग्य कामको शुरुवात गरी संस् कृति बचाउन सघाउ पु¥याउनसक्ने बताउनुभयो । उहा“ले लो क कला संस् कृतिको विकासले पर्यटन प्रबद्र्धनमा पनि टे वा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली मौ लिक संस्कृति र बाजागाजाहरु लो पो न्मुख अवस्थामा रहे काले अब त्यसतर्फ सबै ले चासो दिनुपर्ने मा जो ड दिनुभयो । हो टल क्षे त्र पर्यटनस“ग जो डिएकाले यस् ता मौ लिकताको चिनारी दिनसक्नुपर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा संस् कृतिविद् गो विन्द आचार्यले बढ्दो पश्चिमा संस् कृतिको विकासले मौ लिक संस् कृति र कला हराउदै जान थाले को टिप्पणी गर्नुभयो । जसले े गर्दा ने पालीहरुको मौ लिक चिनारी पनि हराउदै जान थाले काले अब कला र संस् कृति संरक्षणमा सबै जागरुक हुनुपर्ने उहा“ले बताउनुभयो । उहा“ले दाङमा पहिलो पटक शुरु भएको लो क फ्युजनले मौ लिक कला र संस् कृतिको संरक्षणस“गै पर्यटन र आर्थिक क्षे त्रमा टे वा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ दे उखुरी हो टल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डा“गी र सिस् नो पानी ने पाल दाङका अध्यक्ष, कलाकर्मी एवं साहित्यकार डा। लो कराज पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । लो क फ्यूजन कार्यक्रममा स्थानीय मौ लिक बाद्यवादनहरु मादल, बा“सुरी, सारङगी झ्यालीलगायतका प्रस् तुति राखिने छ । कार्यक्रमको सहजीकरण पत्रकार निमुसंगम घर्तीले गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।