अनमोल, आर.एन र निखिलमा सबिनको प्रतिस्पर्धी को ? (भिडियो)



सैघाली खबर/काठमाण्डौँ, २३ बैशाख।
थुप्रै नेपाली चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका नायक÷कलाकार सबिन श्रेष्ठले चलचित्रमा आफुलाई फाईट गर्न सजिलो लाग्ने बताएका छन् ।

कुनै रोल बिशेष नभई सबै भुमिकामा फिट हुने र निर्वाह गर्न सक्ने नायक भएको बताउने सबिनलाई सबैभन्दा सजिलो फाईट गर्न लाग्छ । त्यसैले हिजोआज उनि टाईगन टु को ट्रेनिङ पनि लिईरहेका छन् ।

सबिन अभिनित पछिल्लो चलत्रिच ‘हिरो रिटन्स’ यतिबेला रिलिजको तयारिमा छ । सबिनलाई अनमोल केसी, आर.एन. सिग्देल र निखिल उप्रेती मध्य को संग प्रतिसप्रर्धा गर्न मन छ भन्ने हाम्रो प्रश्नमा, उनि आफु कसैसँग पनि प्रतिस्प्रर्धा गर्न नचाँहेको बताउछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्