नारायणपुर तेस्रो कप फुटबल प्रतियोगिताको तयारी तिब्र



सैघाली खबर,
घोराही २३ बैशाख।
नारायणपुरको वि पि खेल मैदान मा यही बैशाख २९ गते देखी सञ्चालन हुन गइरहेको तेस्रो नारायणपुर कप फुटवल प्रतियोगीता २०७५ को तयारी तीब्र पारीएको छ।

तयारीको पहिलो चरणमा फुटवल को टिम दर्ताको लागी दाङमा रहेको क्लब, बिद्यालय,सघं सस्थां र वडाहरुलाई पत्रचार गर्ने सहयोगका लागी चिठठी बाड्ने र निमन्त्रणा गर्ने काम सम्मपन्न भएको छ। साथै द्रोस्रो तयारी सोमबार बाट प्रायोजक,सहप्रायोजक र सहयोगी दाताहरु खेोज्ने फिल्ड मर्मत गर्ने क्लबका अध्यक्ष खुम बहादुर वलीले जानकारी दिनु भयो।

नकआउट चरण बाट सञ्चालन हुने प्रतियोगितामा दाङ जिल्ला भित्रका खेलाडीहरु मत्र समाबेश आएका फुटबल क्लबहरुले रु ३ हजार ५ सय तिन दर्ता यहि बैशाख २७ गते सम्म दर्ता गरी खेलमा सहभागी हुन पाउने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार ट्रफि,मेडल र प्रमाण पत्र ,दोस्रो हुने टिमलाई १५ हजार मेडल प्रमाणपत्र र उत्कृष्ट बिद्याका खेलाडीहरुलाई आर्कषक पुर्स्कार ब्यवस्था गरीएको अध्यक्ष वलीले जानकारी दिन’ भएको छ। प््रतियोगितामा सफल बनाउनलाई सबैको साथ र सहयोग गरी दिन हुनआयोजक टिमले आग्रह समेत गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्