स्वास्थ्यकर्मी युनियनको १३ माग के के रहेछन् ? भिडियो



दिपक गुरुङ
सैघाली खबर/काठमाण्डौँ, २४ बैशाख।
१३ बुँदे घोषणापत्र जारी गर्दै नेपाल स्वास्थ्यकर्मी युनियन केन्दीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । कार्यसमितिले बिभिन्न १३ बुँदे माग सहितको घोषणा पत्र जारी गरेको छ ।

स्वास्थ्य युनियनका केन्द्रिय अध्यक्ष उज्जवलकुमार शर्माका अनुसार देशका अधिकांस जिल्लामा औषधि आपुर्ती प्रक्रिया अवरोध ई सेवा सञ्चालनमा कठीनाई परेकाले तत्काल औषधि आपुर्ती गरी नागरीको मौलिक हकको सुरक्षा गर्ने लगाएतका १३ बुँदे मागहरु रहेका छन् ।

यस्तै देशैभरका स्वास्थ्यकर्मीले केहि समयदेखि तलव भत्तान नपाएके हुँदा तत्काल उपलब्ध गराउनुपर्ने, पैदेशमा स्वास्थ् मन्त्रालय रहने संबैधानिक ब्यबस्था तत्काल लागुगर्नुपर्ने लगाएतका रहेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्