प्रदेश ३

स्वास्थ्यकर्मी युनियनको १३ माग के के रहेछन् ? भिडियो

By थाहा अनलाइन

May 07, 2018

दिपक गुरुङ सैघाली खबर/काठमाण्डौँ, २४ बैशाख। १३ बुँदे घोषणापत्र जारी गर्दै नेपाल स्वास्थ्यकर्मी युनियन केन्दीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । कार्यसमितिले बिभिन्न १३ बुँदे माग सहितको घोषणा पत्र जारी गरेको छ ।

स्वास्थ्य युनियनका केन्द्रिय अध्यक्ष उज्जवलकुमार शर्माका अनुसार देशका अधिकांस जिल्लामा औषधि आपुर्ती प्रक्रिया अवरोध ई सेवा सञ्चालनमा कठीनाई परेकाले तत्काल औषधि आपुर्ती गरी नागरीको मौलिक हकको सुरक्षा गर्ने लगाएतका १३ बुँदे मागहरु रहेका छन् ।

यस्तै देशैभरका स्वास्थ्यकर्मीले केहि समयदेखि तलव भत्तान नपाएके हुँदा तत्काल उपलब्ध गराउनुपर्ने, पैदेशमा स्वास्थ् मन्त्रालय रहने संबैधानिक ब्यबस्था तत्काल लागुगर्नुपर्ने लगाएतका रहेका छन् ।।