कुराकानी

अवार्ड बितरणमा सुद्धिकरणको खाँचो ।। (भिडियो)

By थाहा अनलाइन

May 07, 2018

सैघाली खबर/काठमाण्डौ, बैशाख। पछिल्लो समय अवार्ड बितरण कार्यक्रममा बिकृति मौलाउदै गएकाले यसलाई सुद्धिकरण गर्नुपर्ने श्रष्टा प्रदिप अधिकारी बताउछन् । नेपाल म्युजिक अवार्ड २०७५ का आयोजक समेत रहेका अधिकारीले पछिल्लो समय बिभिन्न अवार्डहरुमा किनबेचको सस्कृति मौलाउदै गएकाले यसलाई सुद्धिकरण गर्नै पर्ने बताएका हुन् । पहिलो पटक आयोजना गरिएको नेपाल म्युजिक अवार्ड २०७५ मा बिभिन्न उत्कृष्ट ४२ वटा बिधामा अवार्ड बितरण गरिएको छ । यस अवार्डलाई आगामि बर्षहरुमा निरन्तरता दिने आयोजकहरुले बताएका छन् ।।