बालुवाटारमा ओलीको पूर्वप्रधानमन्त्रीसँग के भयो त छलफल



सैघाली खबर,
बैशाख २५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।
सरकारको आगामी नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसंग प्रधानमन्त्रीको छलफल भएको जनाएको छ । छलफलमा पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा। बाबुराम भट्टराई, माधबकुमार नेपाललगायत पूव्रप्रधानमन्त्रीहरु रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्