सापेक्षतावादका प्रवर्तक वैज्ञानिक अलवर्ट आइन्सटाइनका मननीय भनाईहरु



संसारका महान वैज्ञानिकहरु मध्य अल्बर्ट आइन्स्टाइन पनि एक हुन् ।
उनले ब्रम्हाण्ड सपेक्षाताको सिद्धान्तको आधारमा चलेको कुरा पत्ता लगाए र संसारलाई यो कुराको जानकारी गराए।
आइन्स्टाइनको यो सिद्धान्तले विज्ञानको दुनियाँमा ठुलो दख्खल दियो ।
आइन्स्टाइन जति वैज्ञानिक थिए उति दार्शनिकपनि थिए ।
उनको सिद्धान्त विज्ञानको दुनियाँको साथै जगतको अन्य क्षेत्रमापनि प्रमाणित भएको छ ।
उनले विज्ञानको नियम बारे जानकारी गराउंदा सफलता,असफलता, कल्पना र ज्ञानको बारेमा धरै यस्ता कुरापनि बताए “की कठिनाईलाई पार लगाउन र सफलताको बाटोमा अगाडी बढ्न सकिन्छ।”

अल्बर्ट आइन्स्टाइनका यी कुराहरुले तपाईंलाई सफलताको ढोका खोलिदिन सक्छ

१ भुत बाट सिक्नुहोस,आजको लागि बाँच्नुहोस,भोलिको आशा गर्नुहोस , सब भन्दा ठुलो कुरा त प्रश्न गर्ने बानी कहिल्यै नछोड्नु होस् ।
२ हामी आफ्नो कुन समस्या त्यो विचारद्वारा सुल्झाउन सक्दैनौ जुनबाट त्यसको जन्म भएको हो ।
३ सफलताको सबभन्दा ठुलो श्रोत अनुभव हो ।
४ जो आफ्नो समस्या जान्दछ उ नै त्यो भन्दा अगाडी जान सक्छ ।
५ तर्कले तपाइँलाई ए देखि बि सम्म लैजान सक्छ भने कल्पनाले जहाँ पनि पुर्याउन सक्छ ।
६ जव तपाई प्रकृतिलाई गहिरोसित देख्नु हुन्छ तव तपाइँ कुनैपनि वस्तुलाई बृहद तरिकाले सम्झन सक्नुहुन्छ।

७ कुनैपनि काम पटक पटक गर्नु र प्रत्यक पटक फरक परिणामको आशा गर्नु मुर्खता हो ।
८ सव भन्दा पहिला तपाईंले खेलको नियम जान्न आवस्यक छ त्यसपछि तपाईं अरु धेरै खेल खेल्न सक्नु हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्