प्रदेश ३

मन बिनाको धन ठुलो कि धन बिनाको मन ? (भिडियो)

By थाहा अनलाइन

May 11, 2018

सैघाली खबर/काठमाण्डौँ, बैशाख झापाका भाइरल बाल गायक अशोक दर्जीले गाएको पहिलो गीत नै भाइरल भएको छ । बुधबार सार्वजनिक गरिएको दर्जीले गाएको ‘मन बिनाको धन ठुलो’ बोलको गीत यतिबेला नेपाल युट्युव ट्रेन्डिङको शिर्ष पहिलो स्थानमा छ ।

कमेन्ट्समा धेरैले दर्जीको स्वर राम्रो भन्दै प्रशंसा गरेका छन् । उनीहरुले यस्तै दर्जीलाई गीत गाउन अवसर दिएका संगीतकार टंक बुढाथोकीलाई पनि धन्यवाद दिएका छन् ।।