गायिका दिलसा ‘पुर्ब जान्छु भनेर पश्चिम हिडिछन्’ ।। (भिडियो)



सैघाली खबर/काठमाण्डौँ, बैशाख।

मोडल तथा गायिका दिलसा बुढाथोकीले आफु पुर्व जान्छु भनेर पश्चिम हिडेको बताएकि छिन् । तर उनको वास्तबिक जिवनमा भने त्यस्तो भएको हैन । उनले स्वर दिएको गितको बोल हो ‘पुर्व जान्छु भनेर पश्चिम हिडियो’ ।

दिलसाले अहिलेसम्म तीनवटा गितमा स्वर दिईसकेकि छन् भने एउटा म्युजिक भिडियोमा मोडलिङ पनि गरेकि छिन् । दिलसा भन्छिन् मलाई प्रेम प्रस्ताव धेरैको आउने गर्छ तर कसैको पनि प्रस्ताव स्वीकार गरेको छैन । जोवान साट्ने साथी नभेट्टाएकि दिलसाले दोहोरी माफर्त अहिलेसम्म धेरै जनालाई फालिसकेको बताएकि छिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्