आइतबार उपत्यकामा सार्वजनिक बिदा



सैघाली खबर,
काठमाडौँ २८ बैशाख । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्