मुख्य समाचार

आइतबार उपत्यकामा सार्वजनिक बिदा

By थाहा अनलाइन

May 11, 2018

सैघाली खबर, काठमाडौँ २८ बैशाख । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । –रासस