काठमाडौँ, २९ वैशाख । नेपालको दुई दिनको भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता भएका छन् । जाँदा–जाँदै मोदीले नेपाली भाषामा ट्वीट गर्दै नेपाल ऐतिहासिक रहेको बताए ।
उनले भ्रमणबाट नेपाली नागरिकसँग आत्मिय हुने ठूलो अवसर मिलेको समेत बताए । साथै उनले प्रधानमन्त्री केपी ओलीसँगको छलफल पनि फलदायी रहेको बताए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।