को भन्दा को कम ? सायदै भेटिन्छन् यस्ता महिला ।। (भिडियो)



सैघाली खबर
यि महिला हुन् दाङ घोराहीकि । जो एक घण्टासम्म लगातार नाँच्दा पनि थाक्दिनन् । गाँउघरमा हुने पुजाआजामा उनको माग अत्यधिक हुने गर्छ । तिज, पञ्चमि शिवरात्री जस्ता पर्बहरुमा पनि यिनकै खोजि हुन्छ । उनिसँगै स्टेजमा नाच्न गएकाहरु २÷४ मिनेट भन्दा धेरै टिक्न सक्दैनन् । तर उनि लगातार एक घण्टा भन्दा बढी समय नाचिरहन्छिन् । उनको नाँचोको केही दृश्य हामिले संकलन गरेका छौ । हेर्नुस् भिडियोमा ……..

https://www.youtube.com/watch?v=d_9x8OMrw-M

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्