सैघाली खबर।
हास्य कलाकार ‘बल्छी ध्रुवे’ विवाह बन्धनमा बाधिएका छन् । बल्छी ध्रुबेले परिचित भएपनि उनको वास्तबिक नाम मरिचमान श्रेष्ठ हो । मरिचमान उर्फ बल्छी धु्रर्बेले लमजुङकि करुणा खड्कासंग बिबाह बन्धनमा बाधिएका हुन् ।
गोर्खा घर भएका श्रेष्ठले लमजुङकी करुणालाई दुलही बनाएका हुन् । पेशाले शिक्षिका करुणासित मरिचमानको केही समयदेखि प्रेम थियो । मरिचमान हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चिनिएका हुन् । उनी स्टेज कार्यक्रमहरुमा पनि सक्रिय छन् ।।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।