कुराकानी

प्रेम बिनाको संसार शुन्य छ : महर्जन (भिडियो)

By थाहा अनलाइन

May 13, 2018

सैघाली खबर/काठमाण्डौँ, बैशाख। प्रेम बिनाको संसार शुन्य भएको बताउछन् बहुप्रतिभाका धनि सुरेन्द्र महर्जन । सुरेन्द्रलाई साहित्यकार, गितकार, चित्रकार जे भन्दा पनि कम हुन्छ । किनकि उनि कुनै एक प्रतिभामा मात्र सिमित छैनन् । उनै बहुप्रतिभाका धनि सुरेन्द्र भन्छन्, प्रेम अमर छ, प्रेमले नै संसार चलेको छ अनि प्रेम बिनाको संसार, संसान जस्तै छ ।

सम्पुर्ण बिधामा कलम चलाउन सिपालु सुरेन्द्रले प्रेम सम्बन्धि गित, कबिता कोर्न भने बेसि आनन्द आउने बताउछन् । सुरेन्द्र आफु १२/१३ बर्ष हुँदा देखि नै साहित्यमा कलम चलाउन थालेका हुन् । र त्यसलाई उनले २०४६ सालदेखि मात्रै निरन्तरता दिएको बताएका छन् । उनिसंग गरिएको रमाईलो कुराकानि तलको भिडियोमा हुेर्नुहोला ……….