मलेसीया ३१ बैशाख । मलेसीयाका पूर्व मन्त्रीसंग अबैध धन फेला परेको छ । उनि संग मलेसीया सरकार भन्दा धेरै सम्पति फेला परेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन । पैसा कहाँबाट यो भन्ने वारेमा श्रोत अहिले सम्म फेला नपरेको मलेसीया सरकारले संचार माध्यमलाई जानकारी दिएको छ । बंलादेशी नागरिकलाई मलेसीयाका विभिन्न कम्पनीहरुमा लिदा कमिसन आएको र अबैध धन्दा संचालन गरेर अकुत सम्पति कमाएको हुन सक्ने त्यहाको प्रहरीले जनाएको छ । पूर्व मन्त्रीको सम्पति कब्जामा लिएर हाल सरकारले छानविन सुरु गरेको त्यहाका संचार माध्यमले जनाएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।