डिस होम कार्यालयको उद्घाटन



दाङ,३१ बैशाख । डिस होम नमुना स्याटेलाईट प्रा.लि. कार्यालयको सोमबार घोराहीमा उद्घाटन गरिएको छ । घोराही स्थित उमेशमार्गमा अबस्थित कार्यालयको निर्माण व्यावसायी संघ दाङका अध्यक्ष एवं प्रदेश नं. ५ का वरिष्ठ उपाध्यक्ष बलिभद्र राणाले उद्घाटन गर्नु भएको थियो । कार्यालयको उद्घाटन गर्दै राणाले दाङको विकासमा डिस होमले सहयोग पु¥र्याउँने विश्वास व्यक्त गर्नुभयो ।

देश भएका सम्पुर्ण प्रविधी स्मार्ट प्रविधिमा भित्रदै गरेको बताउँदै घोराही निर्माण हुन भनिएको स्मार्ट सिटीका लागि यसले सहयोग पु¥र्याउँने वताउँनुभयो । कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाल पत्रकार महासघका अध्यक्ष सबिन प्रियासन, दाङ उबासघका कार्य समिती सदस्य महेन्द्र बुढाथोकीले सयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रम नमुना स्याटेलाइट प्रा.लिका म्यानेजिङ डाइरेक्टर राजभक्त रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्