पश्चिम दाङअब ‘तोरी जोन’



गिरिराज ने पाली

दाङ,१ जेठ  । खाद्य सुरक्षामा आत्मनिर्भर गराउने  उद्दे श्यले  सरकारले  थालनी गरे को  कृषि सुपर जो न कार्यक्रमअन्र्तगत दाङको  पश्चिम क्षे त्रलाई तो री जो नका रुपमा विकास गरिने  भएको  छ  ।आगामी आर्थिक वर्ष २०७५/७६ दे खि लागु हुने  गरी पश्चिम दाङको  शान्तिनगर, बबई र दंगीशरण गाउ“पालिकामा तो री जो न कार्यक्रम शुरु गरिने  भएको  छ । प्रविधि, पूर्वाधार र लगानीको  अभावका कारण फष्टाउन नसके को  पश्चिम दाङमा जो न कार्यक्रमअन्तर्गत तो री पके ट क्षे त्रका रुपमा विकास गर्ने  कार्यक्रम तय गरिएको  छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना व्यवस् थापन इकाई काठमाडांै  तथा जिल्ला कृषि विकास कार्यालय दाङले  सो मवार घो राहीमा आयो जना गरे को  तो री जो न निर्धारणसम्वन्धी सरो कारवालाहरुस“गको  अन्तत्र्रिmयामा बो ल्ने  वक्ताहरुले  तो री उत्पादनका लागि पश्चिम दाङ अतिउपयुक्त र सम्भावित क्षे त्र रहे को  बताएका थिए ।

 

जिल्ला समन्वय समिति दाङका प्रमुख जिते न्द्रमान ने पालीको  अध्यक्षतामा भएको  कार्यक्रममा किसानहरुले  जो न तथा सुपर जो नले  उत्पादन बृद्धि गरे  पनि भू– व्यवस् थापन र उत्पादित कृषि उपजले  मूल्य र बजार पाउन नसक्दा किसानहरु मारमा पर्ने  गरे को  गुनासो  गरे का थिए । जो न कार्यक्रमस“गै  भण्डारण तथा सरकारले  एकीकृत मूल्य निर्धारण गर्नुपर्ने  किसानहरुको  भनाइ थियो  । किसान जग बहादुर खत्रीले  उत्पादित वस् तुले  मूल्य र बजार पाउन नसक्दा न्यून मूल्यमै  बिक्री गर्नुपर्ने  बाध्यता रहे को  बताउनुभयो  । शीतभण्डारणदे खि मूल्य र बजारको  अभावमा दुःख गर्ने  किसानभन्दा व्यापारीले  बढी नाफा लिने  गरे को  उहा“को  भनाइ थियो  ।

 

पश्चिम दाङ तो री उत्पादनको  प्रचुर सम्भावना बो के को  क्षे त्र रहे काले  जो न तथा सुपर जो न कार्यक्रम थालनी गरे  पनि भण्डारणको  व्यवस् थापन हुन नसक्दा किसानले  त्यसको  फाइदा लिन नसक्ने  बबई, शान्तिनगर र दंगीशरण गाउपालिका अध्यक्ष भुवने श्वर पौ डे ल, कमानसिंह डा“गी र भागीराम चो धरीको  सामूहिक धारणा राख्नुभयो  । उहाहरुले  जो न कार्यक्रम मार्फत उत्पादित वस् तुलाई भण्डारण गरी राख्ने  ठाउ“ नहु“दा सस् तो मा व्यापारीहरुलाई बिक्री गर्नुपर्ने  बाध्यता दे खिएको बताउनुभयो  । जो न कार्यक्रमले  प्रशो धन गनेर्  उपकरण, मूल्य र बजारीकरणको  व्यवस् थापनका लागि उपयुक्त कार्य यो जना निर्माण गर्नुपर्ने  बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना अनुगमन यो जना अधिकृत, जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्मालगायतले  जो न तथा सुपरजो नका बारे मा जानकारी दिनुभएको  थियो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्