म्याद गुर्जेका सामान बजारभरी



दुर्गा विसी

सल्यान १ जेठ । सल्यानको  सल्लीबजारमा सो मवार बजार अनुगमन गरिएको  छ । जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको  ने तृत्वमा आएको  टो ली र बन्गाड कुपिण्डे  नगरपालिकाको  संयुक्त आयो जनामा बजारका खाद्य, किराना, डिलर थो क पसल, हो टल, सुनचादी पसल, कपडा पसल, औ षधि पसलहरुमा जाच गरे को  थियो  । जाचका क्रममा मदिराजन्य पदार्थ, म्याद नाघे का खाद्य तथा फ्रुटी, चाउचाउ र अन्य ड्राइफूडहरु फे ला परे का थिए ।

बजार अनुगमनका क्रममा सडक किनारमा पसल थापे का फूटपाथका सामानहरु तत्काल हटाई सडक फराकिलो  बनाउन सहयो ग गर्न नगर प्रमुख गो विन्दकुमार पुनले  आग्रह गर्नुभयो  । साथै  दर्ता नभएका सम्पूर्ण पसलहरु नगरपालिकामा छिटो भन्दा छिटो  दर्ता गराउन गर्नुभयो  । सल्लीबजारमा थुप्रै  म्याद नाघे का खाद्य तथा चिसो  पदार्थ फे ला परे का छन् । सबै  बरामद गरिएका सामान नष्ट गरिएको  छ ।बजार अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय सल्लीबजारका इञ्चार्ज चन्द्र कठायतको  ने तृत्वको  टो ली, वडाध्यक्ष शान्तकुमार यरी, पत्रकार लगायतको  उपस् िथति थियो  । सो मवार ने  सहायक प्रमुख जिल्ला अधिकारी र बन्गाड कुपिण्डे े  नगर शिक्षा समितिको  टो लीले  बन्गाड क्याम्पसमा सञ्चालित कक्षा ११ को  परीक्षाको  अनुगमन गरे को  थियो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्