दशरथ घिमिरे
दाङ,२ जेठ । । पूर्व–पश्चिम राजमार्गदे खि दक्षिण क्षे त्र, जहा“ खे तको बीचमा ढुंगा, गिट्टी, बालुवाको थुप्रो छ । छे उमै रहे को राप्ती नदीबाट टे क्टरले बो के र ल्याएको कच्चापदार्थलाई यहीं प्रशो धन गरिन्छ । ठूला मे सिन जडित छन् । उद्यो गमा काम बन्द थियो तर मजदुरहरु भने उद्यो गमा चलाइएको मे समा खाना पकाउने तर्खरमा थिए ।
लमही नगरपालिका वडा नं. ९ अमे लियास् िथत जय बागे श्वरी बालुवा प्रशो धन उद्यो गमा मंगलवार बिहान पुग्दाको दृश्य हो यो । जिल्ला समन्वय समिति दाङका प्रमुख जिते न्द्रमान ने पालीको ने तृत्वमा समन्वय समितिका सदस् य लो का विश्वकर्मा, लमही नगरपालिकाका मे यर कुलबहादुर के सी, उपमे यर दे वका बे लबासे अनुगमनमा पुग्दा उद्यो ग सञ्चालक त्यहा“ थिएनन् । पछि मात्रै उनीहरु उद्यो गमा आइपुगे ।
मंगलवार दिनभरि जिल्ला समन्वय समितिको अनुगमन टो ली राप्ती नदीमा खुले का क्रसर उद्यो गहरुमा पुग्यो । ती उद्यो गहरुमा पुग्दा क्रसर तथा बालुवा प्रशो धन उद्यो गले अनधिकृतरुपमा उत्खनन गरिएको गिट्टी, बालुवा उद्यो गबाट प्रशो धन तथा क्रसिङ गरे र बिक्री वितरण गरिरहे को तथ्य फे ला परे को छ । जिल्ला समन्वय समितिले ठे क्का लगाएको भन्दा अन्य स् थानबाट गिट्टी, बालुवा उत्खनन गरे र उद्यो गमा डम्पिङ गरे को फे ला परे को हो ।
जय बागे श्वरी बालुवा प्रशो धन उद्यो गले आठ हजार आठ सय ७४ दशमलव ०८ घनमिटर कच्चा पदार्थ उद्यो ग क्षे त्रमा थुपारे को छ । उद्यो गले ६५ हजार चार सय क्यूफुट मात्रै खरीद गरे को पाइएको छ । दुई लाख ४७ हजार छ सय ७७ क्यूफुट कच्चा पदार्थ अनधिकृतरुपमा उत्खनन् गरे र उद्यो गमा थुपारे को पाइएको अनुगमनमा खटिएका जिल्ला प्राविधिक कार्यालयका सवइञ्जिनियर सीताराम चौ धरीले बताउनुभयो । यो उद्यो ग स् थापना भएको सात महिना जति भयो । उद्यो गले छे उमै रहे को राप्ती नदीबाट गिट्टी, बालुवा उत्खनन गरे र उद्यो गमा डम्पिङ गर्दै आएको छ । उद्यो गमा अबै धरुपमा उत्खनन गरिएको कच्चापदार्थ भे टिएपछि जिल्ला समन्वय समितिको अनुगमन टो लीले उद्यो गको सक्कली कागजपत्रसहित कार्यालयमा उपस् िथत हुन निर्दे शन दिएको छ ।
यसै गरी अनुगमन टो लीले लमही नगरपालिका वडा नं. ८ गिधिनियामा ठूलो मात्रामा ढुंगाजन्य वस् तु डम्पिङ गरे र राखे को फे ला पारे को छ । अनुगमनको क्रममा ती कच्चा पदार्थको प्रमाण फे ला परे को छै न । ४२ हजार आठ सय ४८ घनमिटर गिट्टी, बालुवा थुपारिएको छ । यस् तै लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्जमा बगार बाबा बालुवा प्रशो धन उद्यो गले क्रसिङको काम समे त गरे को फे ला परे को छ । नियमविपरीत काम गर्ने उद्यो ग सञ्चालक तथा ब्यक्तिहरुलाई जिल्ला समन्वय समितिमा बो लाइएको छ ।
दाङ जिल्लामा नदीजन्य पदार्थको अबै ध उत्खनन बढे पछि उत्खननस् थल र क्रसर तथा बालुवा प्रशो धन उद्यो गको अनुगमन तीब्र पारिएको छ । जिल्ला समन्वय समितिले क्रसर उद्यो गहरुको अनुगमन गर्ने र मापदण्डविपरीत सञ्चालन भएको पाइएमा उद्यो ग नै बन्द गर्ने गरी अघि बढ्ने निर्णय गरे को थियो । निर्णय भएको भो लिपल्ट नै अनुगमनलाई तीब्र पारिएको छ । जिल्ला समन्वय समिति दाङले राप्ती नदीको कालीपुरुवाघाट, अर्जुनखो ला दो भान मटे रिया क्षे त्र, बलरामपुर घाट, बढहरा क्षे त्र, जे ठानगाउ“, राप्ती नदी रङ्सिङ दो भानमा ठे क्का लगाएको छ ।
नयाँ युगवोधबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।