मकालु एयरलाइन्सको जहाज सम्पर्क विहीन



सैघाली खबर
काठमाण्डौं,२ जेठ

सुर्खेतबाट हुम्ला सदरमुकामसिमकोट उडेको मकालु एयरलाइन्सको जहाजहराएको छ । बिहानकरिब सवा ६ बजे उडेको जहाज सम्पर्क बिहीनभएको विमानस्थलकार्यालयले जनाएको छ । आजबिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।

तर २ घण्टा वितिसक्दापनि सम्पर्कमानआएको मकालु एयरको काठमाण्डु कार्यालयले सीआइएनलाई जानकारी दिएको छ । थपअवस्थाबुझ्न हेलिकोप्टर पठाइसकेको छ । मकालु एयरकाकर्मचारी उत्सब पाण्डेकाअनुसार ९एनएजेयु कल साइनभएको जहाजमा चालकदलका २ सदस्यमात्रै थिए। क्याप्टेन किरण भट्टराई,एयरलाईन्स क्याप्टेन फिजु नेपाली रहेको मकालु एयरले जानकारी दिएको छ । मकालुसँग २ वटा सिंगल इन्जिनभएको जहाजथियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्