दुवै चालकको शव सुर्खेत ल्याइपुर्‍याइयाे



सैघाली खबर,
सुर्खेत २ जेठ । हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका चालकदलका दुईजना सदस्यको शव सुर्खेत ल्याइपुर्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालक ललितपुरका किरण भट्टराई र सहचालक काठमाडौका आदित्य नेपालीको शव सुर्खेत हुँदै काठमाडौ लैजान लागिएको हो ।
दुवैजनाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्