प्रदेश ६

यस्तो अवस्थामा भेटिएको थियो दुर्घटनाग्रस्त बिमान ।। (तस्विर)

By थाहा अनलाइन

May 16, 2018

सैघाली खबर/हुम्ला, २ जेठ मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो ।।