‘छेकेन मतदाता लाई घाम÷पानीले ’



गिरिराज नेपाली
असार १४ , दाङ ।        ‘असार महिनाका बदलिदो मौसम सकी घाम सकी पानी ’ एक हातमा नामावलीपरिचय पत्र ,अर्काे हातमा छाता ’ उज्यालो नहुदै मतदाता केन्द्रमा पुगेका मतदाताहरु अपह्रान ४ वजे सम्म पनि कतिवेला पालो आउला र भोट हाली घर फर्किउला भन्ने चटारो मात्रै देखिदैनथ्यो , कति भोट हालेर आफ्नजा जनप्रतिनिधि लाई जिताउला भन्ने चटारो थियो । ’ विहान देखी लाईन वसी मतदान गर्दै तम्तयार रहेका मतदाताहरु पनि भोक÷प्यास सवै मेटाई दिन भरी मतदानका लागि लाईन मतदान गरेका छन । लामो समय पछि हुन गईरहेको स्थानिय तहको निर्वाचनमा मतदाताहरु उत्साहित हुदै मतदान गर्दै जनप्रतिनिधि लाई विजयीको शुभकामना दिएका छन ।

3

असार महिनाको टन्टलापुर घाम तँ कतै सिमसिमे वर्षा थियो । तर मतदाताहरु लाई घाम र पानी जे भए पनि आफ्ना जनप्रनितिधिहरु लाई जिताउने हर्ष उल्लाहमा देखिन्थे । लामा समयको प्रतिक्षा र परितर्वन पछि मुलुकमा संघिय संरचनाको आधारमा पहिलो पटक स्थानिय तहको निर्वाचन सम्पन्न हुदैछ ।

4
छाता ओढ्दै मतदानका लागि लागि पंङक्ती वद्ध भएका मतदताहरु उत्साह जोश कमि देखिएन्न कतै ’ , विहान ५ वजे वाट हातमा मतदाता नामावली परिचय पत्र बोकी ईच्छाएको उम्मेद्वार लाई जिताउन निकै उत्साहित देखिन्थे मतदाताहरु .. ‘घाम लाई घाम र पानी लाई पानी नभनि न भोक न प्यास भनि घण्टौ लाईन वसेका मतदाताहरुको वाहिरी अनुहार भोक ÷प्यास थकित देखिन्थ्यो नै तर आफ्ना जनप्रतिनिधि जिताउन निकै उत्साहित खुसी देखिन्थ्ये ।

करिव २० वर्ष पछि हुन लागिरहेको स्थानिय तहको निर्वाचनले अव गाँउको विकास संगै समृद्धि र सक्षम राष्ट्र निर्माण गराउने भन्दै गाँउ वाट टाढा रहेका मतदाताहरु गाँउ विकास र समृद्धिको आश वोकी स्थानिय तहको निर्वाचनमा भोट हाल्न गाँउ फर्किएका छन । गाँउमै जनप्रतिनिधि छनौट गरी आफ्नो गाँउको विकास आफ्नै हात वाट वनाउने , राजधानीमा केन्द्रकृत अधिकार लाई गाँउगाँउमा पु¥याउन लक्ष्यका साथ जनप्रतिनिधिहरु आफ्ना–आफ्ना एजेण्डा योजना निर्माण गरी स्थानिय तहको निर्वाचनमा होमिएका छन । भने मतदाताहरु पनि आफ्ना जनप्रतिनिधि लाई जिताउन पनि उत्तिकै उत्साहित छन ।

‘असारे महिनाको सिमसिमे पानी , चर्किलो घामले पनि मतदाताहरु लाई कुनै प्रवा गरेन । केवल मतदातहरु चटारो थियो तँ आफ्ना जनप्रतिनिधिहरु लाई कसरी जिताउने भन्ने चिन्ता ’ तुलसीपुृर १८ दुधरासकी सरस्वती नेपालीले भन्छिन ‘ झिसमिसमै भोट हाल्न आएकी हुँ । २ वजीसक्यो अझै पालो आएको छैन । भोक र प्यासले मारि सक्यो । तर अझै अत्यास लागेको छैन ।5

तिनिधि लाई जिताए पछि गाँउ विकास हुन्छ , भनेका छन । त्यही खुसीले भोक प्यास सवै मेटेको छ । ‘घामले पोले पनि मन शितल छ । ’
जिल्लाका ३ सय ५१ मतदान केन्द्रहरुमा एकै साथ सुरु भएको मतदान विहानै देखी मतदाताहरुको लाईन थामी नसक्नु थियो भने , दाङको केन्द्र घोराही वालमन्दिर , मावि काठेकोल , निमावी वाहुनडाँडाँ , तुलसीपुरको अरनिको मैदान , मावि सेन्टर , विजौरी , मावि दुधरास , प्रावि , शुभाकोटी , पवन नगरको मावि भ्युडर सुनपुर , शान्तीनगरको मावि बयाले लगाएतका स्थानमा मतदाताहरु विहानै देखी छाता ओढेर मतदानका लागि उत्साहित हुदै मतदान गरेका छन ।

६५ प्रतिशत मतदान

दाङमा अपराह्न ३ वजे सम्म ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीका अनुसार अपराह्न ३ वजे सम्मा दाङका ३ सय ५१ मतदान केन्द्रहरु जम्मा ६५ प्रतिशत मत खसेको जानकारी दिए । वाँकी २ घण्टामा १० प्रतिशत मत खस्ने अनुमान गरी जिल्लामा ७५ प्रतिशत मत खस्ने आशंका गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्