अश्वारा सामुदायिक बनमा आगलागी



सैघाली खबर
दाङ,३ जेठ

तुलसीपुर उपमहानगरपालिका वडा नंबर ८ मा रहेको अश्वारा सामुदायिक बनमा आगलागी भएको छ । बुधबार एक्कासी सामुदायिक बनमा आगलागी भएको हो । भट्टे जाने बाटोमा चुकिले खोलाको शीरमा करिब ३० हेक्टर वनमा आगलागी भएको स्थानीयले बताएका छन् । आग बिहान ५ बजे देखि अपरान्ह ४ बजे सम्म लागेको थियो । आगो दमकल र स्थानीयको सक्रियतामा नियणत्रणमा लिईएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्