प्रदेश ३

एमाले र माओवादी पार्टी एकताको घोषणा आज, कस्तो बन्छ नयाँ दल ।।

By थाहा अनलाइन

May 17, 2018

सैघाली खबर/काठमाण्डौँ, ३ जेठ। नेकपा एमाले र माओवादी केन्द्रले विहीबार पार्टी एकताको घोषणा गर्ने बताएका छन् । दुई दल बिचको सहमति अनुसार यस्तो बन्ने छ नयाँ दल ।