राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित



सैघाली खबर,
काठमाडौँ, ३ जेठ । राष्ट्रियसभाको बिहीबारको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

प्रतिनिधिसभारराष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्