विवाह अगाडि युवतीले यसरी राख्छन् धेरै युवकसँग यौनसम्बन्ध



सैघाली खबर,
जेठ ३ कम्बोडिया । कम्बोडियामा छोरीलाई आफ्नो जीवन साथी रोज्न एकभन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले अनुमति दिने गर्छन् ।

छोरीहरूको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ । जहाँ युवतीहरूलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।

कम्बोडियाको क्रिउन आदिवासीहरूमा विवाहको एउटा अनौठो परम्परा रहेको छ । आदिवासी समुदायका चेलीहरू विवाह पूर्वनै आफूले चाहेका एकभन्दा धेरै युवकसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् । प्रेम झुपडीमा अविवाहित छोरीहरू आफूले चाहेको युवकसँग रात बिताउन तथा सहवास गर्न पाउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्