अमेरिकी गुप्तचर निकायमा पहिलो पटक महिला निर्देशक



सैघाली खबर,
जेठ ४, वासिंटन । अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ले पहिलो महिला निर्देशक पाएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआईएको उपप्रमुख जिना ह्यास्पेललाई निर्देशकमा नियुक्त गर्न गरेको सिफारिशलार्इ अमेरिकी सिनेटले अनुमोदन गरेको छ।

सन् २००१ सेप्टेम्बरमा अमेरिकामा गरिएको आतंकवादी आक्रमणपछि संदिग्ध आतंककारीमाथि सोधपुछका क्रममा क्रुर प्रविधि प्रयोग गरी यातना दिएको भन्दै अलोचित समेत भएकी ह्यास्पेलले त्यसपश्चात् थाइल्याण्डस्थित एउटा भूमिगत कार्यालयको जिम्मेवारी पाएकी थिइन् । उनले अफ्रिका, युरोपलगायत विश्वका विभिन्न मुलुकमा सीआइए एजेन्टका रुपमा काम गरिसकेकी छन् ।।ह्यास्पेलसँग

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्