दुई उपमहानगरपालिकामा केही वेरमा मतगणन शुरु हुँदै



दाङ, १५ असार

 Matgadana-290x192

 

दाङको दुई उपमहानगरपालिकामा अझै मतगणन शुरु हुन सकेको छैन । मतगणनको तयारी भइरहेका र केही वेरमा शुरु हुने बताइएको छ ।
तुलसीपर उपमहानगरपालिका सर्वदलिय बैठक वसिनसकेको जानकारीमा आएको छ भने घोराही उपमहानगरपालिकामा बैठक वसिसकेको छ । घोराहीमा केही वेरमा शुरु हुने तयारीमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्