सैघाली खबर ,
जेठ ५ घोराही ।
घोराही उपमहानगरपालिका १६ सररामा अध्यक्ष गिता के सीको नेतृत्व मा सरसफाइ अभियान सुरु भएको छ। प्रत्येक महिनाको पहिलो शनिबार सरसफाइ गर्ने गरि आज ५ गते बाट सरसफाइ अभियान सुरु भएको हो। टोलका सम्पुर्ण बासिन्दाको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो।
टोल सफा राख्नका लागी साना बालबच्चा सगं सफा गर्नै जुटेका थिए। त्यस टोलका बासीन्दा मिलेर टोलको सरसफार्य गर्ने हो नआउनेलाई जरिवानाको समेत गरीने , टोलकी अध्यक्ष गिता के सिले जानकारी दिनु भयो।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।