राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश



 

 

दाङ, ५ जेठ । राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य सर्व–सम्मत रुपमा चयन हुनु भएकोराष्ट्रिय जनमोर्चा दाङको आज शनिवार सम्पन जिल्ला सम्मेलनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा महेश रिजाल सचिब बसन्त पौडेल सह –सचिब ऋषिराम पौडेल कोषाध्यक्ष स्यामलाल पोख्रेल सदस्यहरुमा सुक्रराज भण्डारी तुल बहादुर योगी चन्द्रबहादुर नेपाली खडानन्द खनाल दिनमणी आचार्य पदम प्रसाद गोराथोकी केसब राज खनाल सुशील पोख्रेल ठाकुर प्रसाद आचार्य हुमा मास्के कृष्णा राना कुलचन्द्र पोख्रेल नबराज शर्मा सारदा चौधरी कपिलदेब खनाल देब बहादुर बि क ठाकुर प्रसाद भण्डारी लिला बहादुर पुन राम फकिरे रैदास टुकमान कुवर तिलक राम घर्तीलाई सर्वसम्मत रुपमा चयन गरेको हो जसको सल्लाहकारहरुमा ङनुकान्त आचार्य नर बहादुर केसी रमेसमान गुरुङ दोर्ण घर्ती दिलिपराज खनाल गुणनिधी शर्मा रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्