मुख्य समाचार

घोराही उपमहानगरपालिकामा पनि मतगणन शुरु

By थाहा अनलाइन

June 29, 2017

दाङ, १५ असार 

दाङको घोराही उपमहानगरपालिकामा पनि मतगणन शुरु भएको छ । विहान ७ बजे मतगणन शुरु हुने भनिए पनि अहिले ९ बजेबाट मात्रै मतगणन शुरु भएको छ ।